मुलुकमा बढ्दो जनअसन्तोष सँगै पटक–पटक आन्दोलन भए । २००७ सालको आन्दोलन राणा शासन बिरुद्ध लक्षित थियो । स्वेच्छाचारी राजा शासनका बिरुद्ध आन्दोलन सफल भएपछि २०१५ सालमा प्रथम आम निर्वाचन भयो जसमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत सहितको सरकार बनाउने अवसर पायो । विपी कोईराला नेतृत्वको उक्त सरकारलाई राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गर्दै ढाले र… Continue reading अब निराशा पाल्नु नपरोस्
The post अब निराशा पाल्नु नपरोस् appeared first on न्यूज टुडे.


0 Comments