राप्रावि काे. वर्साइनका प्रअ केदार पंडीत विदाई

रामनाथ यादव राजविराज,१९ चैत ।  सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ५ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय काे. वर्साइनका प्रधानाध्यापक केदार पंडितलाई विदाई गरिएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण पंडितकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलकाे प्रमुख आतिथ्यमा बुधबार  आयोजित एक समारोहका वीच अवकाशप्राप्त प्रधानाध्यापक पंडितलाई  विदाई गरिएको हाे ।  कार्यक्रम बोल्दै प्रमुख अतिथि गाउँपालिका… Continue reading राप्रावि काे. वर्साइनका प्रअ केदार पंडीत विदाई

The post राप्रावि काे. वर्साइनका प्रअ केदार पंडीत विदाई appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments