न्यूज टुडे राजविराज१९ चैत। सरकारले सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन प्रसारण गर्न तीन तहका सरकारी निकायलाई परिपत्र गरेको पत्र सार्वजनिक भएपछि त्यसको सर्वत्र विरोध भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार तीन तहको सरकारलाई गरेको परिपत्र सार्वजनिक भएपछि संचारकर्मीहरुले तीब्र असन्तुष्टि जनाएका हुन् । सरकारले गरेको परिपत्र सामाजिक संजालमा पोष्ट गर्दै पत्रकारहरुले सरकारले मिडियामाथि… Continue reading सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन गर्न परिपत्र : संचारकर्मीहरुको तीब्र असन्तुष्टि
The post सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन गर्न परिपत्र : संचारकर्मीहरुको तीब्र असन्तुष्टि appeared first on न्यूज टुडे.


0 Comments