लागूऔषधसहित छिन्नमस्ताका कृषि शाखामा कार्यरत कर्मचारी पक्राउ

न्यूज टुडे राजविराज,२१ चैत । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषि शाखामा कार्यरत एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका ३ बस्ने ३१ बर्षका कृषि शाखाका कर्मचारी सुरेन्द्र शर्मा र रुपनी गाउँपालिका ३ बस्ने बर्ष १८ का बिक्रम कुमार मण्डल पक्राउ परेका हुन् ।  भारतबाट नेपालतर्फ आउँदै गर्दा विभिन्न लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनएको छ।… Continue reading लागूऔषधसहित छिन्नमस्ताका कृषि शाखामा कार्यरत कर्मचारी पक्राउ

The post लागूऔषधसहित छिन्नमस्ताका कृषि शाखामा कार्यरत कर्मचारी पक्राउ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments