न्यूज टुडे राजविराज, २१ चैत। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहाका बेचु कुसियैत यादवको घरमा नगरपालिकाले डोजर चलाएको छ । अदालतको आदेश विपरित पालिकाले बाटो फराकिलो बनाउने नाउँमा डोजर चलाएको हो । अदालतको आदेश विपरीत नगरपालिकाले जबर्जस्ति घर भत्काएको आरोप लगाउँदै यादवले आफूमाथि सार्है अन्याय भएको बताए । साविकको पोर्ताहा गाविस वडा नम्बर… Continue reading नगरपालिकाले कुसियैतको घरमा चलायो डोजर
The post नगरपालिकाले कुसियैतको घरमा चलायो डोजर appeared first on न्यूज टुडे.


0 Comments