बालविवाह न्यूनीकरण र बालिका शिक्षामा पहुँचको लागि बृहत र्‍याली

न्यूज टुडे राजविराज,२९ चैत ।  बालविवाह न्यूनीकरण र बालिका शिक्षामा पहुँचको लागि राजविराज नगरपालिका १ को राम टोलमा शनिबार बृहत र्याली निकालेको छ । परिकल्पना नेपाल सप्तरीको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा राम टोलबाट निकालिएको र्‍याली प्रदर्शन गरिएको हो ।  ‘छोराछोरी बराबरी, बालविवाह अन्त्य गरौ,महिला हिंसा बन्द गरौँ,छोरा सरह छोरीलाई शिक्षा र सम्मान दिउँ,दाइजो… Continue reading बालविवाह न्यूनीकरण र बालिका शिक्षामा पहुँचको लागि बृहत र्‍याली

The post बालविवाह न्यूनीकरण र बालिका शिक्षामा पहुँचको लागि बृहत र्‍याली appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments