तामाङ घेदुङ १ नम्बर प्रदेश अध्यक्षमा जगत सर्वसम्मत चयन

न्यूज टुडे राजविराज,२९ चैत । नेपाल तामाङ घेदुङ प्रदेश नम्बर १ को अध्यक्षमा जगत तामाङ चयन भएका छन् । शनिबार सम्पन्न  प्रदेश घेदुङको दोस्रो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।   नवगठित समितिका उपाध्यक्षहरुमा एकराज तामाङ   रुप नारायण तामाङ गोले, बिनिता थिङ तामाङ र  मुख्यसचिवमा फणीन्द्र तामाङ चयन भएका छन् ।  यसैगरी सदस्यहरुमा… Continue reading तामाङ घेदुङ १ नम्बर प्रदेश अध्यक्षमा जगत सर्वसम्मत चयन

The post तामाङ घेदुङ १ नम्बर प्रदेश अध्यक्षमा जगत सर्वसम्मत चयन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments