नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान

न्यूज टुडे राजविराज, ३० चैत ।   नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा राजविराजमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । उच्च अदालत जनकपुर-राजविराज बार एशोसिएशनले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश देश बहादुर सार्कीले कानुनलाई ब्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।  उनले प्रत्येक नागरिकले… Continue reading नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान

The post नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments