न्यूज टुडे राजविराज,३० चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा घरेलु हिंसा मुद्दाका १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । घरेलु हिंसा मुद्दामा दोषी ठहर भई फरार उनीहरुलाई नियन्त्रणमा लिएर सोमबार सप्तरी जिल्ला अदालत दाखिला गराएको हो । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार घरेलु हिंसा मुद्दामा १० हजार जरिवाना… Continue reading घरेलु हिंसा मुद्दाका एकै ठाउँका १४ फरार प्रतिवादी प्रहरी फन्दामा
The post घरेलु हिंसा मुद्दाका एकै ठाउँका १४ फरार प्रतिवादी प्रहरी फन्दामा appeared first on न्यूज टुडे.


0 Comments