सार्वजनिक सम्पत्ति संरक्षण प्रति नयाँ सरकारले चासो लिएको छ । हुनत स्थानीय तहहरुले पनि आ–आफ्ना क्षेत्र भित्रका त्यस्ता सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी पाएका हुन्छन् । तथापि विगतदेखि प्रभाव र पहुँचका बलमा तिनको अतिक्रमण र दुरुपयोग हुन चाहीँ छाडेको थिएन । कतिपय स्थानीय तहहरुले पनि विशेषतः अतिक्रमण गरिरहेका सार्वजनिक स्थानलाई अतिक्रमण मुक्त गराउन त्यहाँ निर्माण गरिएका… Continue reading सार्वजनिक सम्पत्तिको संरक्षण
The post सार्वजनिक सम्पत्तिको संरक्षण appeared first on न्यूज टुडे.


0 Comments