न्यूज टुडे राजविराज,०४ बैशाख । न्यूज टुडे दैनिकका कार्यकारी सम्पादक वृजमान तामाङसहित दर्जनौं विशिष्ट व्यक्तित्व सम्मानित भएका छन् । महगु लेखी बृद्वाश्रमद्वारा सप्तरीको सप्तकोसी नगरपालिका ५ गंगाजलीमा शुक्रबार आयोजित एक समारोहका वीच सम्पादक तामाङसहित विभिन्न उच्च पदस्थ व्यक्तित्वहरु सम्मानित भएका हुन् । महँगु लेखी बृद्धाश्रमका संरक्षक एवम् मधेश प्रदेश सभा सदस्य तथा निवर्तमान गृह,सञ्चार तथा… Continue reading सम्पादक तामाङसहित दर्जनौं विशिष्ट व्यक्तित्व सम्मानित
The post सम्पादक तामाङसहित दर्जनौं विशिष्ट व्यक्तित्व सम्मानित appeared first on न्यूज टुडे.


0 Comments