दुई महिने व्यूटिसियन तालिम सम्पन्न

न्यूज टुडे राजविराज,१५ बैशाख ।   घरेलु तथा साना उद्योग कार्यालय सप्तरीद्वारा राजविराजमा संचालित  दुई महिने आधारभूत व्यूटीसियन तालिम सम्पन्न भएको छ । महिलाहरूको क्षमता अभिबृद्धि र आत्मनिर्भरका लागि संचालन गरिएको दुई महिने तालिम मंगलबार सम्पन्न भएको हो ।  तालिम एकदमै प्रभावकारी भएको  तालिममा सहभागीहरुले बताएका छन् ।  म को हुँ भनेर आफुलाई बिर्सिएको बेला तालिमा… Continue reading दुई महिने व्यूटिसियन तालिम सम्पन्न

The post दुई महिने व्यूटिसियन तालिम सम्पन्न appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments