काठमाण्डौं उपत्यका भित्र नदी किनारका सार्वजनिक जग्गाको अतिक्रमण गरी बनाईएका घर टहरा सरकारले हटाएपछि यति बेला निकै खैलाबैला मच्चिएको छ । भूमिहनि सुकुम्बासी सँगसँगै प्रभाव र पहुँच भएकाहरुले शक्तिको आडमा जग्गा कबजा गरेर भाडमा लगाउने गरेको रहस्य पनि यस क्रममा उदांगिन पुगेको छ । यहीकारणले ‘सुकुम्बासीका नाममा हुकुम्बासीको हैकमा चलेको भनेर ब्यापक चर्चा नभएको पनि… Continue reading अतिक्रमण विरुद्धको अभियान
The post अतिक्रमण विरुद्धको अभियान appeared first on न्यूज टुडे.


0 Comments