न्यूज टुडे राजविराज,०२ बैशाख । उज्यालो नेपाल पार्टीका नेता एवम् सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी उम्मेदवार डा. दिपक चौधरीले सरकारको १८ बुँदे राष्ट्रिय प्रतिबद्धता उच्च राजनीतिक संस्कारको नमूना भएको बताएका छन् । न्यूज टुडेसंग मंगलबार संक्षिप्त कुराकानी गर्दै डा. चौधरीले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । डा. चौधरीले देशको विकासको लागि आवश्यक योजना र… Continue reading सरकारको १८ बुँदे राष्ट्रिय प्रतिबद्धता उच्च राजनीतिक संस्कारको नमूना : डा. चौधरी
The post सरकारको १८ बुँदे राष्ट्रिय प्रतिबद्धता उच्च राजनीतिक संस्कारको नमूना : डा. चौधरी appeared first on न्यूज टुडे.


0 Comments