न्यूज टुडे राजविराज,०२ बैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीले कसैको व्यक्तिगत स्वार्थका लागि केही समुहले नगरपालिका विरुद्ध नकारात्मक प्रचार गरी भ्रम फैलाएको भन्दै आपत्ति व्यक्त गरेका छन् । नगरपालिका कार्यालयको प्राङ्गणमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्वार्थ समुहको इसारामा नगरपालिकाको बदनाम गरेको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख माझीले… Continue reading स्वार्थ समुहले नगरपालिका विरुद्ध भ्रम फैलाएर बदनाम गर्यो : नगरप्रमुख माझी
The post स्वार्थ समुहले नगरपालिका विरुद्ध भ्रम फैलाएर बदनाम गर्यो : नगरप्रमुख माझी appeared first on न्यूज टुडे.


0 Comments