रामनाथ चौधरी महुली,०३ बैशाख । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षता तथा संघीय सचिवालय उपाध्यक्ष राम कुमार सिंह दनुवारको प्रमुख आतिथ्यमा सप्तरीको सितापुरमा बिहिवार आयोजित एक समारोहका वीच महासंघका नवनिर्वाचित पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका हुन्… Continue reading आदिवासी जनजाति महासंघका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
The post आदिवासी जनजाति महासंघका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण appeared first on न्यूज टुडे.


0 Comments