नयाँबर्षको अवसरमा लाग्ने कजला ठाकुर बाबा मेलामा घुइँचो

न्यूज टुडे राजविराज,०२  बैशाख । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-४ टेङ्गरी-बडगोरियामा रहेको कजला ठाकुर बाबा मेलामा श्रदालू भक्तजनहरुको घुइँचो लागेको छ  । नयाँ बर्षको दोश्रो दिन अर्थात बैशाख ०२ गते लाग्ने मेलामा नेपाल तथा छिमेकी भारतबाट समेत श्रदालू भक्तजनको ठूलो भिड लागेको हो ।  मेलामा विभिन्न संघसंस्थाहरुले पानी, लगायतका पूजा सामग्रीहरु निशुल्क वितरण गरिएको थियो ।… Continue reading नयाँबर्षको अवसरमा लाग्ने कजला ठाकुर बाबा मेलामा घुइँचो

The post नयाँबर्षको अवसरमा लाग्ने कजला ठाकुर बाबा मेलामा घुइँचो appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments