उत्तम आचार्य  रुपनगर,१४ बैशाख ।  जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको अग्नीसाईर कृष्णासवरन ६ मोहनपुरमा आइतबार एक बृद्धको मृत्यु भएको छ । स्थानीय ६६ बर्षिय यज्ञश्वर निरौलाको घटनास्थलमै मृत्यु भएको हो।  आफ्नै बारीमा मकै रुङ्न बसेका उनलाई  राति ११: ४५ बजे हात्तीले आक्रमण गर्दा  घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक निरौलाको शव आवश्यक प्रक्रिया… Continue reading सप्तरी मोहनपुरमा हात्तीको आक्रमणबाट ६६ बर्षिय निरौलाको मृत्यु

The post सप्तरी मोहनपुरमा हात्तीको आक्रमणबाट ६६ बर्षिय निरौलाको मृत्यु appeared first on न्यूज टुडे.