न्यूज टुडे राजविराज,१३ बैशाख । नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि मनोजमणि आचार्यले पार्टीलाई बलियो बनाउन देश व्यापी जरा अभियान संचालन गरेको बताएका छन् । नेपाली काँग्रेसको देशभर संचालनमा रहेको जरा अभियान सप्तरी आइपुगेपछि आइतबार अभियानको विषयमा जानकारी दिदै आचार्यले यस्तो बताएका हुन् । नेपाली काँग्रेस सप्तरीले आयोजना गरेको जरा अभियान कार्यक्रममा बोल्दै उनले जरा अभियानले काँग्रेसलाई… Continue reading ‘काँग्रेसलाई बलियो बनाउनका लागि जरा अभियान’
The post ‘काँग्रेसलाई बलियो बनाउनका लागि जरा अभियान’ appeared first on न्यूज टुडे.


0 Comments