सुदुरपश्चिम स्थित कञ्चनपुर कारागारमा कैदीबन्दी बचि झडप भएको छ । आपसी मनमुटावका विषयमा दुई पक्षका बीचको झडपमा पाँच जना घाईते भएका छन् । बुधबार भएको झडपमा परेर घाईते मध्येका तीन सहित १५ जनालाई सोही दिन बाँकेस्थित कारागार स्थानान्तरण गरिएको छ । कारागारभित्र बाहिरबाट मदिरा तथा लागू औषध भित्र्याएर महँगोमा बेच्ने गरेको विषयलाई लिएर कारागारका चौकीदार… Continue reading कारागारको सुरक्षामा ध्यान पुगोस्
The post कारागारको सुरक्षामा ध्यान पुगोस् appeared first on न्यूज टुडे.


0 Comments