न्यूज टुडे राजविराज,२५ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा विभिन्न मुद्दाका तीनजना प्रतिवादीलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार एक प्रेस विज्ञप्तिजारी गर्दै मानव बेचविखन तथा ओसारपसार, चोरी र ज्यान मार्ने उधोग मुद्दाका प्रतिवादीहरुलाई पक्राउ गरिएको जनाएको हो । पक्राउ पर्नेमा मानव बेचविखन तथा ओसारपसार आरोपमा बोदेबर्साइन नगरपालिका ८… Continue reading सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका तीन प्रतिवादी पक्राउ
The post सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका तीन प्रतिवादी पक्राउ appeared first on न्यूज टुडे.


0 Comments