न्यूज टुडे राजविराज,०८ बैशाख । ड्ब्लूएचएचको सहयोगमा महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा सप्तरीमा संचालित खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई विस्तार गर्नुपर्ने राजविराजमा मंगलबार आयोजित एक बैठकमा सहभागीहरुले जोड दिएका छन् । जिल्ला समन्वय समिति सप्तरीमा आयोजित डि-प्याक्ट सप्तरीको बैठकमा सहभागी बक्ताहरुले यस्तो जोड दिएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले ड्ब्लूएचएचको सहयोगमा… Continue reading खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई विस्तार गर्नुपर्नेमा जोड
The post खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई विस्तार गर्नुपर्नेमा जोड appeared first on न्यूज टुडे.


0 Comments