न्यूज टुडे राजविराज,०७ बैशाख । सवारी दुर्घटना परी निधन भएका सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ का स्वर्गीय.डा.शशी कुमार यादवको स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । स्वर्गीय डा. यादवको ११ औ दिनको पुण्य तिथिको अवसरमा सोमबार सौभाग्य कृषि सहकारी संस्था छिन्नमस्ता -३ सखडाद्वारा श्रद्धाञ्जली सभा आयोजना गरेको हो । स्वर्गीय डा. यादवको निवासमा आयोजित कार्यक्रममा बोल्दै साबिक… Continue reading डा.यादवको स्मृतिमा श्रद्धाञ्जली सभा
The post डा.यादवको स्मृतिमा श्रद्धाञ्जली सभा appeared first on न्यूज टुडे.


0 Comments