भ्रष्टाचार विरोधी अभियानता राजु जयसवाल पक्राउ

न्यूज टुडे राजविराज,०९ बैशाख ।  भ्रष्टाचार विरोधी अभियानता दावी गर्ने सप्तरीको रुपनी गाउँपालिका १ का राजु जयसबाल भन्ने किरण कुमार जयसवाल पक्राउ परेका छन् ।  सामाजिक संजालमा रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव विरुद्ध भ्रम फैलाएको उजुरीको आधारमा बुधबार जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  जयसबालले सामाजिक संजालमा भ्रम फैलाएर चरीत्र हत्या गरेको तथा बिधुतीय… Continue reading भ्रष्टाचार विरोधी अभियानता राजु जयसवाल पक्राउ

The post भ्रष्टाचार विरोधी अभियानता राजु जयसवाल पक्राउ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments