नेपाल पत्रकार महासंघ सप्तरीको साधारणसभा बैशाख २५ गते हुने

न्यूज टुडे राजविराज,०९ बैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको साधारणसभा बैशाख २५ गते हुने भएको छ । अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा महासंघको कार्यालय राजविराजमा बुधबार बसेको कार्यसमितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहमा बैशाख २५ गते साधारणसभा गर्ने निर्णय गरेको सह सचिब डम्बर राईले बताए… Continue reading नेपाल पत्रकार महासंघ सप्तरीको साधारणसभा बैशाख २५ गते हुने

The post नेपाल पत्रकार महासंघ सप्तरीको साधारणसभा बैशाख २५ गते हुने appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments