पुनर्सञ्चालनमा आएको साकेत पार्क

नगरको सुन्दरतामा पार्कहरुको भूमिका महत्वपूर्ण रहने कुरा निर्विवाद छ । पञ्चायतकालमै बेपत्ता पारिएका सप्तरीका सपुत साकेतचन्द्र मिश्रको स्मृतिमा स्थापना गरिएको यो पार्क स्थापनाको केही समयपछिदेखि बन्द हुन पुगेको थियो । खुला क्षेत्र, हराभरा उद्यान, रंगीविरंगी फूलैफूलले सुशोभित पार्कको नियमित सञ्चालन होस् भन्ने नगरबासीको चाहना रहँदै आएको थियो ।  विगतमा पनि ठूलो रकम खर्च गरेर निर्माण… Continue reading पुनर्सञ्चालनमा आएको साकेत पार्क

The post पुनर्सञ्चालनमा आएको साकेत पार्क appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments