न्यूज टुडे राजविराज,१२ बैशाख । प्रेस मञ्च नेपाल सप्तरीले पत्रकार महासंघ सप्तरीमा केही दिन यता देखिएको विवाद दुबैपक्षको सहमतिमा टुँग्याउन आग्रह गरेको छ । शाखा सचिब प्रवेश कुमार मिश्रद्वारा शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै विवाद टुँग्याएर एकताको संदेश प्रवाह गर्न आग्रह गरेको हो । नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा विगत चारदिन देखि शाखाका… Continue reading पत्रकार महासंघको विवाद टुँग्याउन प्रेस मञ्चको आग्रह
The post पत्रकार महासंघको विवाद टुँग्याउन प्रेस मञ्चको आग्रह appeared first on न्यूज टुडे.


0 Comments