सर्वेश्वरी देवी संसारी माताको मुर्ती स्थापना

उत्तम आचार्य  कन्चनरुप , ०५ बैशाख । सप्तरीको कन्चनरुप १२ श्रावणपुर पौडाहामा सर्वेश्वरी देवी संसारी माताको मुर्ती स्थापना भएको छ । कन्चनरुप १२ रुपनगर निवासी समाजसेवी जित बहादुर श्रेष्ठ र उनकी धर्म पत्नी जानुका देवी श्रेष्ठले  प्रदान गरेको मुर्ति एक समारोहका वीच शनिवार मन्दिरमा स्थापना गरिएको हो ।   कन्चनरुप १२ रुपनगर , श्रावणपुर स्थित पौडाहा… Continue reading सर्वेश्वरी देवी संसारी माताको मुर्ती स्थापना

The post सर्वेश्वरी देवी संसारी माताको मुर्ती स्थापना appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments