यतिबेला केराको मूल्य आकाशिएको छ । अघिल्लो दिन किनेको मूल्यमा भोलिपल्ट नपाईने अवस्था छ । थोक बजारमै प्रति दर्जन ५० रुपैयाँ भन्दा बढी मूल्यमा केरा बिक्री हुन थालेपछि उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । उपभोक्ताको माग अनुसार आपूर्ति नभएका कारण केराको मूल्य आकाशिँदै गएको हो । असोजदेखि क्वारेण्टाईन तथा विषादि व्यवस्थापन केन्द्रले केरा आायतका… Continue reading केरामा पनि परनिर्भरता
The post केरामा पनि परनिर्भरता appeared first on न्यूज टुडे.


0 Comments