जग्गाको लालपुर्जा वितरणमा घुस लिएको आरोप निरधार

न्यूज टुडे राजविराज,१७ बैशाख । नापी कार्यालय सप्तरीमा कार्यरत अमिन श्रीप्रसाद यादवले घुस लिएर जग्गा धनी प्रमाणपत्र(लालपुर्जा) वितरण गरेको भनि लगाइएको आरोप निराधार रहेको स्थानीयले बताएका छन् । डाक्नेश्वरी नगरपालिका ९ मा बिहिबार पत्रकार सम्मेलन गर्दै अमिन यादवले घुस लिएको आरोपमा सत्यता नरहेको उनीहरुले बताएका हुन् ।  पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले बहकाव र दबाबमा लागेर… Continue reading जग्गाको लालपुर्जा वितरणमा घुस लिएको आरोप निरधार

The post जग्गाको लालपुर्जा वितरणमा घुस लिएको आरोप निरधार appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments