न्यूज टुडे राजविराज,१६ बैशाख । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ मा अवस्थित श्री सुदेफु देवीलाल फुलमन्ती जनता माद्यामिक विद्यालय सितापुर भुर्की तीन तारे विद्यालय घोषणा भएको छ । ड्ब्लूएचएचको सहयोगमा महुली सामुदायिक विकास केन्द्र बकधुवा सप्तरीद्वारा खानेपानी तथा स्वच्छता सम्बन्धि निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गरेपछि मावि भुर्की सितापुरलाई तीन तारे विद्यालय घोषणा गरिएको हो… Continue reading मावि भुर्की सितापुर जिल्लामै दोश्रो तीन तारे विद्यालय घोषणा
The post मावि भुर्की सितापुर जिल्लामै दोश्रो तीन तारे विद्यालय घोषणा appeared first on न्यूज टुडे.


0 Comments