न्यूज टुडे राजविराज,११ बैशाख । नेपाल कम्युनिस्ट पार्टी एमाले रुपनी गाउँपालिका सचिब रञ्जित भगतले साधारण सदस्य समेत नरहेको गरि पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक संजालमा शुक्रबार राजिनामा पत्र सार्वजनिक गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । जिल्ला अध्यक्ष ताराकान्त चौधरीलाई सम्बोधन गरिएको राजिनामा पत्रमा पूर्ण रुपमा पार्टी परित्याग गरेको बताइएको छ… Continue reading एमाले युवा नेता भगतद्वारा पार्टी परित्याग
The post एमाले युवा नेता भगतद्वारा पार्टी परित्याग appeared first on न्यूज टुडे.


0 Comments