न्यूज टुडे राजविराज,११ बैशाख । अग्नीसाइर कृष्णासवरन गाउँपालिका स्तरीय सहकारी समन्वय समितिको संयोजकका रामी यादव चयन भएका छन् । समितिको प्रारम्भिक ( प्रथम) साधारणसभाले यादवको संयोजकत्वमा ७ सदस्यीय संचालक समिति सर्वसम्मत चयन भएको हो । गठित समितिको सह संयोजकमा देव कान्त चौधरी र सदस्य सचिबमा रमानन्द चौधरी चयन भएका छन् भने समितिको सदस्यहरुमा रामेश्वर प्रसाद… Continue reading पालिका स्तरीय समन्वय समितिको संयोजकमा यादव र सदस्य सचिबमा चौधरी
The post पालिका स्तरीय समन्वय समितिको संयोजकमा यादव र सदस्य सचिबमा चौधरी appeared first on न्यूज टुडे.


0 Comments