न्यूज टुडे राजविराज,२४ चैत । महिला मानवअधिकार रक्षक संजालका केन्द्रीय अध्यक्ष एवं मुक्ति नेपालको कार्यकारी निर्देशक श्याम कुमारी साहले महिला बालबालिका,अपांग तथा यौनिक अल्पसंख्यक लगायतको सबालहरु राजनीतिक मुद्दा बन्नुपर्ने अपरिहार्य रहेको बताएकी छन् । इगनाइट परियोजनाको सहयोग,मुक्ति नेपाल सिरहाको आयोजना तथा महिला मानव अधिकार रंक्षक संजाल सप्तरीको आयोजनामा राजविराजमा मंगलबार आयोजित सुरक्षा रक्षक समुह गठन… Continue reading पछाडि परेका समुहको सवालहरु राजनीतिक मुद्दा बन्नु अपरिहार्य : अध्यक्ष साह
The post पछाडि परेका समुहको सवालहरु राजनीतिक मुद्दा बन्नु अपरिहार्य : अध्यक्ष साह appeared first on न्यूज टुडे.


0 Comments