न्यूज टुडे राजविराज, २५ चैत । सप्तरी प्रहरीले विभिन्न मुद्दाका चारजना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । बैङ्किङ्ग कसुर, लेनदेन विगो,चोरी तथा सवारी ज्यान मुद्दाका उनीहरुलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बैङ्किङ्ग कसुर मुद्दाका सुरुङ्गा नगरपालिका १ का नागेन्द्र प्रसाद साह, लेनदेन विगो मुद्दाका राजगढ गाउँपालिका १ का ओम प्रकाश यादव छन्… Continue reading बैङ्किङ्ग कसुर, लेनदेन तथा विभिन्न मुद्दाका चारजना पक्राउ
The post बैङ्किङ्ग कसुर, लेनदेन तथा विभिन्न मुद्दाका चारजना पक्राउ appeared first on न्यूज टुडे.


0 Comments