न्यूज टुडे राजविराज,०७ बैशाख । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गौतमकुमार केसीको विवादास्पद फोन संवाद छानविनका लागि समिति गठन भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले संवादको विषयमा छानबिन गर्न समिति गठन… Continue reading प्रहरी उपरीक्षक केसीको विवादास्पद संवाद : छानबिन समिति गठन
The post प्रहरी उपरीक्षक केसीको विवादास्पद संवाद : छानबिन समिति गठन appeared first on न्यूज टुडे.


0 Comments