न्यूज टुडे राजविराज,०६ बैशाख । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसी र एक युवकले गरिएको संवादको क्लिपहरू सुन्दा विवादास्पद जस्तो देखिए पनि, यस्तो संवाद किन र कुन सन्दर्भमा भएको हो भन्ने आम चासोको विषय भएको छ । आइतबार बिहानदेखि सामाजिक सञ्जालमा दुईवटा अडियो/भिडियो क्लिप भाइरल भएपछि जनचासो बढेको हो । ती अडियो/भिडियोको पहिलो… Continue reading सप्तरीका प्रहरी प्रमुखको विवादास्पद संवाद : के हो वास्तविक ?
The post सप्तरीका प्रहरी प्रमुखको विवादास्पद संवाद : के हो वास्तविक ? appeared first on न्यूज टुडे.


0 Comments