गाईको मासु ओसारपसार गरेको आरोपमा एक जना पक्राउ

न्यूज टुडे राजविराज,२२ चैत । सप्तरीमा गाईको मासु ओसारपसार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सप्तरीको राजविराज नगरपालिका ६ बस्ने बर्ष ५० का रहमत अलि पक्राउ परेका हुन् । राजविराज- भारदह सडकखण्ड  अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ बाट शुक्रबार दिउँसो साढे १ बजे मासूसहित अलिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विराटनगरबाट… Continue reading गाईको मासु ओसारपसार गरेको आरोपमा एक जना पक्राउ

The post गाईको मासु ओसारपसार गरेको आरोपमा एक जना पक्राउ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments