पाठ्यपुस्तक बिनाको पठनपाठन

एकातिर सरकारले शिक्षाको स्तर उकास्ने नाममा ठूलो रकम खर्च गर्दै आएको छ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई पढाईमा सहभागिताका लागि भर्ना अभियान समेत सञ्चालन गरिएको छ । यस विपरित सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले स्थानीय विषयको पुस्तक र पढाई बिना नै परीक्षा लिने गरेको अभिभावकहरुले गुनासो गर्न थालेका छन् । पुस्तक र विषयगत शिक्षकको व्यवस्था… Continue reading पाठ्यपुस्तक बिनाको पठनपाठन

The post पाठ्यपुस्तक बिनाको पठनपाठन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments