बालविवाह न्यूनीकरणका लागि प्रहरी अफिसरहरुसंग अन्तरक्रिया

न्यूज टुडे राजविराज,२८ चैत ।  बालविवाह न्यूनीकरण र बालिका शिक्षामा पहुँचका लागि प्रहरी अफिसरहरूसँग राजविराजमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । बालविवाह प्रदेश स्तरीय संजालको सहयोग तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको सहकार्यमा परिकल्पना नेपालद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक अजय साहले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा… Continue reading बालविवाह न्यूनीकरणका लागि प्रहरी अफिसरहरुसंग अन्तरक्रिया

The post बालविवाह न्यूनीकरणका लागि प्रहरी अफिसरहरुसंग अन्तरक्रिया appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments