नयाँ शैक्षिक सत्र सुरु हुन अव थोरै समय मात्र बाँकी छ । वार्षिक परीक्षा सम्पन्न भएपछि त्यसको नतिजा सार्वजनिक भएपछि विद्यालयहरु नयाँ शैक्षिक सत्रको तयारीमा जुट्ने छन् । यस क्रममा विद्यालयहरुमा पाठ्यपुस्तक समयमा पुग्न सकेन भने त्यसले पठनपाठनमा समस्या पर्नेमा सन्देह रहने छैन । विशेषतः निजी विद्यालयहरुमा पहिलेका पुस्तक परिवर्तन गर्ने र नयाँ प्रकाशकका पुस्तकलाई… Continue reading पाठ्यपुस्तकमा हैरानी नदेऊ
The post पाठ्यपुस्तकमा हैरानी नदेऊ appeared first on न्यूज टुडे.


0 Comments