‘मिडियामाथिको आर्थिक नाकाबन्दी’

सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चार माध्यमबाट मात्र प्रकाशन÷प्रसारण गर्ने पछिल्लो निर्णयले यतिबेला सि·ो सञ्चार क्षेत्र तरंगित भएको छ ।  निर्णय सार्वजनिक भए लगत्तै सञ्चार क्षेत्रबाटै त्यसको विरोध हुन थालेको छ भने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले त्यस प्रति कडा आपत्ति जनाएको छ । सरकारको यस्तो निर्णयले स्वरोजगारमूलक निजी सञ्चारमाध्यम धराशायी बन्ने जोखिम बढेको छ… Continue reading ‘मिडियामाथिको आर्थिक नाकाबन्दी’

The post ‘मिडियामाथिको आर्थिक नाकाबन्दी’ appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments