न्यूज टुडे राजविराज,२० चैत । नेपालमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि निरन्तर भइरहेको छ। नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्दै बिहीवार पेट्रोल र डिजलमा प्रति लिटर रु १५ रुपैयाँको दरले मुल्य समायोजन गरेको हो । निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार पेट्रोलमा प्रति लिटर १५ र डिजल/ मट्टीतेलमा प्रति लिटर रु… Continue reading रोकिएन पेट्रोलियम पदार्थको मुल्य वृद्धि : पेट्रोलको मुल्य नाघ्यो २ सय
The post रोकिएन पेट्रोलियम पदार्थको मुल्य वृद्धि : पेट्रोलको मुल्य नाघ्यो २ सय appeared first on न्यूज टुडे.


0 Comments