न्यूज टुडे राजविराज,१९ चैत । भूमि सुधार तथा मालपोत कार्यालय, सप्तरीबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालय परिसरबाट विहिबार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा बालेश्वर चौधरी,कुलानन्द ठाकुर र अन्य दुइजना छन् । उनीहरु लेखापढी व्यवसायी रहेको श्रोत बाट खुलेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासत राखिएको सप्तरीका डिएसपी डम्बर… Continue reading मालपोत कार्यालय सप्तरीबाट ४ जना पक्राउ
The post मालपोत कार्यालय सप्तरीबाट ४ जना पक्राउ appeared first on न्यूज टुडे.


0 Comments