पेट्रोलियम पदार्थको मूल्यमा भएको बृद्धि संगै अहिले सार्वजनिक यातातातका साधनको भाडा दर पनि बढाईएको छ । भाडामा बृद्धि गरिए पनि यात्रुलाई सुबिधा बृद्धि चाहिँ गरिएको छैन । लामो दूरीको अनुपातमा छोटो दूरीका सवारी साधनमा कोचमकोच गरेर यात्रु चढाइँदै छ । ट्राफिक प्रहरीले अन्य चेकजाँच गरे पनि ती यातायातका साधनमा कति यात्रु कोचेर राखिएका छन् भन्ने… Continue reading सार्वजनिक यातायातमा सुरक्षा र सरसफाई
The post सार्वजनिक यातायातमा सुरक्षा र सरसफाई appeared first on न्यूज टुडे.


0 Comments