न्यूज टुडे राजविरा,१० बैशाख । भन्सार नीति बिरुद्ध जनअधिकार पार्टीको अगुवाईमा बुधबार विरोध प्रदर्शनसहित धर्ना दिइएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालय नजिकै जनअधिकार पार्टीका नेताकार्यकर्ता धर्ना बसेका हुन् । जनअधिकार पार्टीका अध्यक्ष डा.सरदसिंह यादवको नेतृत्वमा सिमावर्ती भारतीय बाजारबाट एकसय भन्दा बढीको सामान खरिद गरी ल्याउँदा लगाईएको अनिवार्य भन्सार शुल्क नीतिको विरोधमा… Continue reading जनाधिकार पार्टीद्वारा भन्सार नीति विरुद्ध धर्ना
The post जनाधिकार पार्टीद्वारा भन्सार नीति विरुद्ध धर्ना appeared first on न्यूज टुडे.


0 Comments