डिएलए सप्तरीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

न्यूज टुडे राजविराज,१० बैशाख ।  डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)को सप्तरीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बुधबार पदभार ग्रहण गरेका छन् । नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई निर्वाचन समितिका संयोजक प्रल्हाद घिमिरेले प्रमाणपत्र वितरण गरेर पदस्थापना गराएका हुन् । पदस्थापना कार्यक्रममा निवर्तमान अध्यक्ष हेमनारायण चौधरीले नवनिर्वाचित अध्यक्ष अधिवक्ता सुरेन्द्र यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए… Continue reading डिएलए सप्तरीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

The post डिएलए सप्तरीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments