नयाँ शैक्षिक सत्र सुरुवात सँगै विद्यालय भर्ना अभियान पनि यति बेला चल्न थालेको छ । सप्तरीमा पनि यो अभियान सञ्चालन भईरहेको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता एवम् गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता’ भन्ने नाराका साथ नयाँ भर्ना अभियान सुरु भएको छ जसलाई सकारात्मक रुपमा लिनु पर्दछ । विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिको समेत सहभागितामा सञ्चालित… Continue reading ड्रप आउटको समस्या
The post ड्रप आउटको समस्या appeared first on न्यूज टुडे.


0 Comments