न्यूज टुडे राजविराज,२० बैशाख । प्रेस मञ्च नेपालद्वारा विश्व प्रेस स्वतन्त्रता ( मे ३ , २०२६ ) दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । संघीय समितिका उपसचिव वैद्यनाथ यादवले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् । संघीय समितिको तर्फबाट सम्पूर्ण श्रमजीवी पत्रकार, सञ्चारगृह तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त… Continue reading प्रेस मञ्चद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
The post प्रेस मञ्चद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना appeared first on न्यूज टुडे.


0 Comments