सालको काठसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

न्यूज टुडे राजविराज,२०बैशाख । सप्तरी प्रहरीले लाखौंको सालको काठसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको खडक नगरपालिका ८ विसनपुरबाट शनिबार राती प्रहरीले उक्त काठ र  ट्याक्टर नियन्त्रणमा लिएको हो ।  इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षकको नेतृत्वमा खटेको गस्ती टोलीले स १ त ३९०३ नम्बरको ट्याक्टरमा बेवारिसे अवस्थामा राखेको ३ थान सालको गोलिया… Continue reading सालको काठसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

The post सालको काठसहित ट्याक्टर प्रहरी नियन्त्रणमा appeared first on न्यूज टुडे.

Post a Comment

0 Comments